Online Bichar

Advertisment

SKIP THIS
तेलको ट्याङ्करमा आगलागी हुँदा २० को मृत्यु – Online Bichar

कम्पाला, युगान्डा, २  भदौ  ।  पश्चिम युगान्डामा आइतबार तेलको ट्याङ्करमा आगलागी हुदाँ कम्तीमा २० व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

युगान्डाको पश्चिम भागमा पर्ने जिल्ला रुबुरिजी तेलको टयाङ्करमा आगलागी भएको प्रहरीलाई उद्धृत गर्दै अनाडोलु समाचार समितिले जनाइएको छ ।

केन्याबाट कङ्गोतर्फ गईरहेको सो तेल ट्याङ्करमा आगलागी भएको थियो । चालकले नियन्त्रण गुमाएपछि रोकिराखेको एक सवारी साधन ट्याङ्कर ठोक्किदा बताइएको छ ।

तपाईको प्रतिक्रिया

Comments