Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

चितवन,  ३१  साउन  ।  पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने, युवराज कडेँल र अस्मिता रुकु कार्कीलाई जिल्ला अदालत चितवन लगिएको छ ।

बिहीबार पक्राउ परेको उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको थियो ।

लामिछानेलाई रिहाई गर्नुपर्ने माग राख्दै उनका समर्थकले अदालत परिसर बाहिर पर्दशन गरेका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments