Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

काठमाडौं,  ३०  साउन  ।  पटक पटक स्थगित हुदै आएको नेकपाको बैठक आज तीन बजे बस्ने भएको छ । विभागीय जिम्मेवारी टुंग्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बोलाइएको हो ।
शीर्ष नेताहरुबीच नै सहमति जुट्न नसकेपछि नेकपाको बैठक लगातार स्थगित हुँदै आएको छ । सहमतिमा नेताहरु पुग्न नसककेपछि बैठक स्थगित हुदै आएको थियो ।

स्कूल विभाग कसले लिने भन्ने विवाद हल हुन नसक्दा नेकपा सचिवालय बैठक निष्कर्षविहीन हुँदै आएको छ । स्कूल विभागमा विशेषगरी ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दावी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments