Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

काठमाडौं, २७ साउन । कतारमा रहेका एक नेपालीको समुद्रमा डुबेर ज्यान गएको छ । समुद्रमा पौडी खेल्ने क्रममा धनकुटा घर भएका ललित लिम्बुको मृत्यु भएको हो ।

मृतक लिम्बु धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार समेत रहेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments