काठमाडौं, २२ साउन । बालुवाटारस्थित सुविसु भवनमा आगलागी भएको छ । घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ ।
थप विवरण आउन बाँकी ।