Online Bichar
बुधबार, साउन ०६, २०८३ | Wednesday, July 22, 2026

झापा, ५ साउन २०८३ । झापामा साउनको ४ गतेसम्म ७७ प्रतिशत रोपाइँ भएको छ । हिजो सोमवारसम्म ७७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । गत वर्षको जस्तै यस वर्ष पनि त्यही गतिमा रोपाइँ भइरहेको उनले जानकारी दिए ।

झापामा ७५ हजार ४५९ हेक्टर जग्गामा खेती हुने गरेको छ । जुन कुल भूभागको ७६ प्रतिशत हो । मौसमले साथ दिएपनि रोपाइँका बेलामा किसानहरुले रासायनिक मल पाउन सकिरहेका छैनन् ।

 

तपाईको प्रतिक्रिया