Online Bichar
शुक्रबार, जेठ ०१, २०८३ | Friday, May 15, 2026

काठमाडौं, १ जेठ २०८३ । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार कामीले नेपालको संविधानको धारा २५५ को उपधारा ४ को (क) बमोजीम पदबाट राजीनामा दिएका हुन् ।

शुक्रबार देखि लागु हुने गरी उनले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया