Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

काठमाडौं, ११ वैशाख २०८३ । नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी ऐनबहादुर महरलाई दिइएको छ ।
संसदीय दलका नेता रामबहादुर थापा मगर ले महरलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् । वैशाख ११ गतेदेखि लागू हुने गरी नियुक्ति गरिएको पत्रमा उल्लेख छ ।

बझाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महर अब एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहनेछन् ।

तपाईको प्रतिक्रिया