Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

काठमाडौं, ३ वैशाख २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेताको रूपमा चयन गरेको छ। आज बसेको संसदीय दलको बैठकले उनलाई उपनेता बनाउने निर्णय गरेको हो।

त्यस्तै, बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ भने सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरिएको छ।

रास्वपाको संसदीय दलको नेता प्रधानमन्त्री बालेन शाह रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया