Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

काठमाडौं, १९ चैत २०८२ । विभिन्न पार्टीको सिफारिसका आधारमा नियुक्ति लिएकाले राजीनामा गरिदिन रास्वपा सभापति रवि लामिछानेले अनुरोध गरेका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले संसद्को रोष्ट्रममा उभिएर भने– पार्टीका सिफारिसबाट नियुक्ति लिएकाले राजीनामा दिएर सहयोग गर्न अनुरोध गर्दछु ।”

 

तपाईको प्रतिक्रिया