Online Bichar
बुधबार, कार्तिक ०५, २०८३ | Wednesday, October 21, 2026

काठ्माडौं, १३ चैत २०८२ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता नियुक्त भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई सरकारको प्रवक्ता तोकेको हो ।

तपाईको प्रतिक्रिया