Online Bichar
बुधबार, कार्तिक ०५, २०८३ | Wednesday, October 21, 2026

काठ्माडौं,१० चैत २०८२ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले सभापतिका रूपमा गाडी हाँकिसकेकाले अब नरोकिने बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यमिति बैठकलाई स्म्बोधन गर्दै उनले त्यो गाडीमा को थियो र को थिएन भनेर पूर्वाग्रह नगर्ने बताए । “मैले सभापतिका रूपमा गाडी हाँकिसकेको छु, यो गाडी अगाडि बढ्यो अब रोकिदैँन,’थापाले भने, ‘गाडीमा को हुनुहन्थ्यो को हुनुहुन्नथ्यो ? त्यो पूर्वाग्रह पनि गरिँदैन ।”

कुनै पूर्वाग्रह नराखी सबैलाई समेटेर लिइर जान चाहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया