Online Bichar
शुक्रबार, कार्तिक ०७, २०८३ | Friday, October 23, 2026

काठमाडौं, १० फागुन २०८२ । निर्वाचन आयोगले निर्वाचनका लागि ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सिफारिस गरेको हो।

आयोगले निर्वाचनमा मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले बिदा दिन आग्रह गरेको हो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments