Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठ्माडौं, ७ असोज २०८२ । नृत्यंगना सीता सुवेदीको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ४० वर्षीया सुवेदीको आज बिहान उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो ।

एउटा खुट्टाले नृत्य गर्ने सुवेदी चर्चित नृत्यंगना हुन् । उनी गायिका पनि हुन् । सुवेदी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको सहसचिवसमेत भएकी थिइन् ।

इन्टरमिडिएट लेभल कत्थक नृत्यमा स्वर्ण पदक विजेता सुवेदी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक पनि हुन् ।

 

तपाईको प्रतिक्रिया