Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

झापा, २६ फागुन २०७७ । नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ४६ महिला र ५८ पुरुष रहेका छन् ।
यो सँगै देशभर २ लाख ७४ हजार ९ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा थप शुन्य को मृत्यु भएको छ । संक्रमणबाट हाल सम्म ३ हजार १२ जनाको मृत्यु भएको छ ।

२४ घण्टा भित्र थप ६३ जनाले संक्रमण जितेका छन् । यो सँगै २ लाख ७१ हजार ५० जना संक्रमण मुक्त भएका छन् । देशभर ९ सय ११ जना मात्र संक्रिय संक्रमित छन् ।

यस्तैगरी, देशभर हाल ५५ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments