Online Bichar
बुधबार, बैशाख १६, २०८३ | Wednesday, April 29, 2026

झापा, २० भदौ २०७७ । झापाको झिलझिलेमा गोमनसिंह मगरको आफ्नै साथीले घाँटी रेटेर हत्या गरेको खुलेको छ । २८ वर्षीय मगरको गत भदौ १६ गते घाँटी रेटेर हत्या गरिएको थियो ।

अनुसंधानका क्रममा पक्राउ परेका मनकुमार लिम्बुले हत्या गरेको स्वीकार गरेका छन् ।

लिम्बुलाई पक्राउ गरी थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । हत्यापछि उनको शब सडक किनारमै फालिएको थियो ।

दुइजनाबीच लेनदेखको बिषयमा बिवाद हुँदा हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments