सोमबार, माघ १३, २०८२
काठमाडौं, १२ माघ २०८२ । अमेरिकामा फैलिएको भीषण आँधीका कारण आइतबार देशभरि ११ हजार ४०० भन्दा बढी हवाई उडान रद्द भएका छन् । हिमपात, बरफ जम्ने अवस्था र चिसो वर्षाले यात्रामा गम्भीर समस...
आइतबार, माघ १२, २०८२
सोल, ११ माघ २०८२ । दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री ली हे–चानको आइतबार भियतनाममा उपचारका क्रममा निधन भएको छ ।
योनहापका अनुसार ली जनवरी २३ मा शान्तिपूर्ण एकता सल्लाहकार परिषद्...
शनिबार, माघ ११, २०८२
काठमाडौं, १० माघ २०८२ । नासाको ऐतिहासिक चन्द्र अभियान आर्टिमिस-२ को तयारी अन्तिम चरणमा पुगेसँगै ५० वर्षभन्दा बढी समयपछि मानव जाति फेरि चन्द्रमाको नजिक पुग्ने निश्चित भएको छ ।
फ्...
शनिबार, माघ ११, २०८२
काठमाडौं, १० माघ २०८२ । अमेरिकाका न्युयोर्क, न्यु जर्सी र आसपासका क्षेत्रमा आइतबारदेखि सोमबारसम्म भारी हिमपातको सम्भावना छ । भीषण शीतकालीन आँधीको पनि पूर्वानुमान गरिएको छ ।
यो स...
बिहिबार, माघ ०९, २०८२
काठ्माडौं, ८ माघ २०८२ । जम्मू कश्मीरको डोडा जिल्लाको भदरवाहमा सेनाको गाडी दुर्घटनाग्रस्त हुँदा १० सैनिकको मृत्यु भएको छ। अन्य दश जना घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेक...
बुधबार, माघ ०८, २०८२
काठ्माडौं, ७ माघ २०८२ । दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्वप्रधानमन्त्री हान डुक सूलाई राजद्रोह (विद्रोह) को आरोपमा २३ वर्षको जेल सजाय सुनाएको छ ।
यो सजाय सन् २०२४ डिसेम्बरम...
सोमबार, माघ ०६, २०८२
काठमाडौं, ५ माघ २०८२ । चिलीका राष्ट्रपति गेब्रियल बोरिकले देशका दुई क्षेत्रहरूमा संकटकाल घोषणा गरेका छन् । ती क्षेत्रका जंगलहरूमा लागेको भीषण डढेलोमा परी कम्तीमा १८ जनाको मृत्यु भए...
सोमबार, माघ ०६, २०८२
काठमाडौं, ५ माघ २०८२ । उत्तरी चीनको एक कारखानामा भएको शक्तिशाली विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार सो विस्फोटमा परी ८४ जना घाइते भएका छन् भने पाँ...
शनिबार, माघ ०४, २०८२
काठमाडौं, ३ माघ २०८२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिसा नीतिमा ठूलो कदम चाल्दै ७५ देशका नागरिकहरूलाई दिइने ‘इमिग्रेन्ट भिसा’ (आप्रवासी भिसा) मा पूर्ण प्रतिबन्ध लगाएका छन् ।...
बिहिबार, माघ ०२, २०८२
एजेन्सी, १ माघ २०८२ । अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश विभागले नेपालसहित ७५ देशहर...