शुक्रबार, आश्विन ०४, २०८१
काठमाडौं, ४ असोज २०८१ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ ।
परिषद्ले आज एक सूचना प...
बिहिबार, आश्विन ०३, २०८१
काठमाडौँ, ३ असोज २०८१ । सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा थप गरेको छ । सरकारले देशभर ६२ वटा स्वास्थ्य सेवाबाट ज्येष्ठ नाग...
बुधबार, आश्विन ०२, २०८१
काठमाडौँ, २ असोज २०८१ । नेपालका दश जिल्लामा डेंगुको जोखिम अत्यधिक देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार सबै भन्दा बढी तनहुँ जिल्लामा ...
बुधबार, आश्विन ०२, २०८१
विराटनगर, २ असोज २०८१ । नोवेल मेडिकल कलेज शिक्षण अस्पतालले क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच नवनिर्मित भवनमा नोवेलले रेडिएसन थेरापी सेवा सुरु गर...
मंगलबार, आश्विन ०१, २०८१
पोखरा, १ असोज २०८१ । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
...
मंगलबार, आश्विन ०१, २०८१
काठ्माडौं, १ असोज २०८१ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० को डिन पदका लागि १३ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा बहालवाला डिन, सहायक डिनदेखि त्रिवि श...
सोमबार, भाद्र ३१, २०८१
काठमाडौँ, ३१ भदौ २०८१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयविरुद्ध भ्रष्टाचारका ६०२ वटा उजुरी परेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीस वार्षिक प्रतिवेदन ९आर्थिक वर्ष २०८०...
सोमबार, भाद्र ३१, २०८१
केरला, ३१ भदौ २०८१ । भारतको केरलामा निपाह भाइरसको सङ्क्रमणको कारण एक पुरुषको मृत्यु भएको छ । पूणे भाइरोलोजी इन्ष्टिच्यूटले बताएअनुसार मृतक मलप्पुरम जिल्लाका २३ वर्षका युवक थिए ।
...
सोमबार, भाद्र ३१, २०८१
काठमाडौँ, ३१ भदौ २०८१ । हुम्लाबाहेक सबै जिल्लामा डेंगु फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्लाबाहेक ७६ जिल्...
आइतबार, भाद्र ३०, २०८१
वाशिङटन डीसी, ३० भदौ २०८१ । विश्वभर एमपक्स अर्थात् मंकीपक्सको प्रकोप फैलिरहेको छ । यस्तोमा विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० पहिलोपटक एमपक्स भाइरस विरुद्धको खोपलाई प्रयोगको स्वीकृति...