मंगलबार, माघ २२, २०७५
काठमाडौं, २२ माघ । ल्वाङ बोटमा बासनादार फूल हुन्छ । जसदलाई सुकाएरु मसला बनाइन्छ । जसमा औषधीय गुणयुक्त युजेनल नामक तत्व हुन्छ । त्यसले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्छ ।...
सोमबार, माघ २१, २०७५
२१ माघ । रोगबाट बचाउने सेतो रक्तकोशिका शरीरमा कसरी बढाउने ?
शरीरमा तीन प्रकारका रक्तकोशिका हुन्छन् । एक, सेतो रक्तकोशिका । दुई, रातो रक्तकोशिका । तीन, प्लेटलेट्स । यी तीन रक्तको...
आइतबार, माघ २०, २०७५
काठमाडौं, माघ २० । आजकाल मानिसहरुबीच ट्याटु बनाउने निकै क्रेज छ । मानिसहरुले आफ्नो शरिरमा विभिन्न कुरा दर्साउने ट्याटु खोपेका हुन्छन् तर एक अनुसन्धानले ट्याटु बनाउने शौख यत्तिकै उत...
आइतबार, माघ २०, २०७५
काठमाडौं, २० माघ । कपालमा लामो समयसम्म तेल लगाउँदा कडा हुने, रङ उड्ने, कमजोर हुनेलगायत समस्या हुन्छ । यसका लागि समाज ओयल आवश्यक छ । कपालको स्वास्सथ्यमा यसले निकै ठुलो प्रभाव पार्छ ...
बिहिबार, माघ १७, २०७५
चितवन, १७ माघ । चितवनको भरतपुर अस्पतालमा बिरामी कुरुवाहरुका लागि अलग्गै भबन बन्ने भएको छ ।
शहरी विकास मन्त्रालय अन्र्तगत सघन शहरी तथा भवन निर्माण आयोजना अन्र्तगत शहरी विकास मन्त...
बिहिबार, माघ १७, २०७५
डा. सुबोधसागर ढकाल
१७ माघ । धेरैजना सुतेको बेला घुर्ने गर्छन् । आफूले घुरेको धेरैलाई थाहा हुँदैन । तर सँगै र नजिक सुतेको मान्छेलाई उसको घुराईले हैरान नै बनाउँछ । विदेशमा घुर्ने ...
मंगलबार, माघ १५, २०७५
गौरादह, १५ गते । झापाको गौरादहमा हाड जोर्नी तथा नशा रोग सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गौरादह स्वास्थ्य चौकी भवनमा सञ्चालन गरिएको शिविरमा नगरपालिका भित्रक...
सोमबार, माघ १४, २०७५
काठमाडौं, १४ माघ । सन् २०१० मा मुलुकमा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि रोगी बढ्दै गएको पाइएको छ। विश्व ६६औं कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय कुष्ठरोग नियन्त्रण तथा अ...
बुधबार, माघ ०९, २०७५
९ माघ । धेरै महिलामा पाठेघरको मुखमा मासु पलाउने समस्या देखिने गरेको छ । पाठेघरमा मासु पलाउने समस्या कस्तो हो ? पाठेघरमा मासु किन पलाउँछ ? पाठेघरमा मासु पलाउने बित्तिकै शल्यक्रिया आ...
सोमबार, माघ ०७, २०७५
८ माघ । ङको काम हात(खुट्टाका औलाको सौन्दर्य बढाऊने मात्र होइन । यसले शरीरभित्र लुकेर रहेका बिभिन्न रोगबारे संकेत पनि दिने गर्छ । नङमा आउने रङको परिवर्तनले शारीरिक तथा मानसिक स्वास्...