Online Bichar
आइतबार, आश्विन २५, २०८३ | Sunday, October 11, 2026
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा देशभर दीप प्रज्वलन

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा देशभर दीप प्रज्वलन

काठमाडौँ, २२ भदौ २०८३ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन गरिएको छ। नेपाल विद्युत प्राधिकरणमा र वसन्तपुर ...
जामुनखाडी सिमसारमा पर्यटक आकर्षणका लागि ‘फिसिङ’ सेवा सुरु

जामुनखाडी सिमसारमा पर्यटक आकर्षणका लागि ‘फिसिङ’ सेवा सुरु

बिर्तामोड, २२ भदौ २०८३ । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासर तथा पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि कोशी प्रदेशकै पहिलो सुविधाका रुपमा सिमसारम...
भारततर्फ फर्कियो एक महिनादेखि झापामा डेरा जमाएको २२ वटा हात्तीको हुल

भारततर्फ फर्कियो एक महिनादेखि झापामा डेरा जमाएको २२ वटा हात्तीको हुल

झापा, २२ भदौ २०८३ । विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह आज बिहान भारततर्फ फर्किएका छन् । हात्ती अभियान्ता शङ्कर लुइँटेलले २२ वटा...
झापाली समाज अस्ट्रेलियाद्वारा भोटेकोशी बाढीपीडितका लागि ११ लाख बढी सहयोग

झापाली समाज अस्ट्रेलियाद्वारा भोटेकोशी बाढीपीडितका लागि ११ लाख बढी सहयोग

झापा, २२ भदौ २०८३ । झापाली समाज अस्ट्रेलियाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ११ लाख बढी सहयोग गरेको छ । नेपालका विपद् प्रभावितहरु...
लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडका एक युवक पक्राउ

लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडका एक युवक पक्राउ

झापा, २२ भदौ २०८३ । लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडका एकजना युवक पक्राउ परेका छन् । हिजो दिउँसो ४ः१० बजे भद्रपुर –३ स्थित झोलुङ्गे पुल इलाकामा सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. म...
भोटेकोशी बाढीपछि राष्ट्रपति पौडेलको राष्ट्रका नाममा सम्बोधन, एकताबद्ध हुन आह्वान

भोटेकोशी बाढीपछि राष्ट्रपति पौडेलको राष्ट्रका नाममा सम्बोधन, एकताबद्ध हुन आह्वान

काठमाडौं, २२ भदौ २०८३ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा अकल्पनीय बाढीबाट ठूलो जनधनको क्षति भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सोमबार ...
झापामा जापानिज इन्सेफ्लाइटिसको जोखिम बढेपछि करिब पाँच लाख नागरिकलाई खोप लगाउने तयारी

झापामा जापानिज इन्सेफ्लाइटिसको जोखिम बढेपछि करिब पाँच लाख नागरिकलाई खोप लगाउने तयारी

झापा, २२ भदौ २०८३ । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोको संक्रमण र मृत्युदर बढेपछि करिब पाँच लाख नागरिकलाई जेईविरुद्धको खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य...
एमाले–नेकपाले बनाए कोशी सरकार सञ्चालनका लागि २८ बुँदे साझा कार्यक्रम

एमाले–नेकपाले बनाए कोशी सरकार सञ्चालनका लागि २८ बुँदे साझा कार्यक्रम

विराटनगर, २२ भदौ २०८३ । कोशी प्रदेश सरकार सञ्चालनका लागि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले न्यूनतम साझा कार्यक्रम तयार गरेको छन् । प्रदेश सरकार सञ्चालनका लागि दुई दलले २८ बु...
भोटेकोशी बाढीमा १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीमा १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं, २२ भदौ २०८३ । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीपश्चात् प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।...
टिकटक भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा बेपत्ता

टिकटक भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा बेपत्ता

काठमाडौं, २२ भदौ २०८३ । टिकटक भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा बेपत्ता भएकी छन् । सोमबार (भदौ २२) अन्दाजी १२ बजे कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१०, खड्खडे स्थित महा...