Online Bichar
मंगलबार, बैशाख २५, २०८१ | Tuesday, May 7, 2024
मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट ४६ करोड भन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट

मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट ४६ करोड भन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट

जनकपुर, २२ वैशाख २०८१ । मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६ करोड रूपैयाँभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ। मधेस प्रदेश प्रहरी कार्यालयल...
नेपाल पत्रकार महासंघले नयाँ कार्यसमिति चयनका लागि आगामी २६ जेठमा निर्वाचन गर्ने

नेपाल पत्रकार महासंघले नयाँ कार्यसमिति चयनका लागि आगामी २६ जेठमा निर्वाचन गर्ने

काठमाडौं, २२ वैशाख २०८१ । नेपाल पत्रकार महासंघले नयाँ कार्यसमिति चयनका लागि आगामी २६ जेठमा निर्वाचन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा भएको महासंघको २७ औं महाधिवेशनले २६ जेठमा न...
टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हरायो

टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हरायो

काठमाडौँ, २२ वैशाख २०८१ । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हराएको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालल...
बिर्तामोडमा बस दुर्घटना हुँदा गौरीगञ्जका २७ जना घाइते

बिर्तामोडमा बस दुर्घटना हुँदा गौरीगञ्जका २७ जना घाइते

झापा, २२ वैशाख २०८१ । झापाको बिर्तामोडमा बस दुर्घटना हुँदा गौरीगञ्जका २७ जना घाइते भएका छन् । गौरीगञ्जबाट सिटिसेन्टर बिर्तामोडको वाइसिएलको कार्यक्रममा कार्यकर्ता लिएर आउँदै गरेको क...
सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने

सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने

काठमाडौँ, २१ वैशाख २०८१ । राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ। आयोगले आज ९श...
युएईमा पुनः भारी वर्षा

युएईमा पुनः भारी वर्षा

अबुधाबी (युएई), २१ वैशाख २०८१ । संयुक्त अरब इमिरेट्स ९युएई० ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ । असामान्य मौसमका कारण धेरै उडानहरू रद्द ग...
हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाका एक वृद्धाको मृत्यु

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाका एक वृद्धाको मृत्यु

काठमाडौँ, २१ वैशाख २०८१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाका एक वृद्धाको मृत्यु भएको भनिएको विषयबारे छानबिन थालेको छ । हात्तीपाइ...
विपदबाट एक वर्षको बीचमा नेपालमा १ हजार ५ सय ४७ को मृत्यु

विपदबाट एक वर्षको बीचमा नेपालमा १ हजार ५ सय ४७ को मृत्यु

काठमाडौं, २१ वैशाख २०८१ । अघिल्लो वैशाखदेखि एक वर्षको बीचमा नेपालमा १ हजार ५४७ को मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । दुर्घटनाबाट ४ हजार १४७ जना गम्भीर घाइते भएको गृहमन्त्रालयका ...
भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली युवाको मृत्यु

भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली युवाको मृत्यु

धनगढी, २१ वैशाख २०८१ । भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली युवाको मृत्यु भएको छ। बझाङको छबिसपाथिभेरा गाउपालिका–६ का अन्दाजी ३० वर्षीय ज्ञानु चलाउने र त्यही गाउँपालिका ३...
राष्ट्र बैंकले यसैपटक लघुवित्त कम्पनीमा स्प्रेड दर र आधार दर लगाउन नसक्ने

राष्ट्र बैंकले यसैपटक लघुवित्त कम्पनीमा स्प्रेड दर र आधार दर लगाउन नसक्ने

काठ्माडौं, २१ वैशाख २०८१ । चालु आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासिक समीक्षाको तयारीमा रहेको राष्ट्र बैंकले यसैपटक लघुवित्त कम्पनीहरूमा स्प्रेड दर र आधार दर लगाउन नसक्ने भएको छ...