Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026
गौरादहमा जेसीज सप्ताहा सुरु, मैत्रीपूर्ण भलिवल खेल सम्पन्न

गौरादहमा जेसीज सप्ताहा सुरु, मैत्रीपूर्ण भलिवल खेल सम्पन्न

गौरादह, ३ मंशिर । झापाको गौरादह जेसीजले जेसीज सप्ताहा २०१८उद्घाटन गर्दै मैत्रीपूर्ण भलिवल खेल आज सम्पन्न गरेको छ । साुदायिक विद्यालयका शिक्षक तथा संस्थागत विद्यालयका शिक्षक बीचक...
किन गरिन्छ तुलसीको विवाह ? यसरी सुरु भएको रहेछ

किन गरिन्छ तुलसीको विवाह ? यसरी सुरु भएको रहेछ

३ मङ्सिर । देवउठनीएकादशी अर्थात कार्तिक शुक्लपक्षको ठुली एकादशीमा तुलसी र भगवान शालिग्रामको विवाह गर्ने प्रचलन छ । यसो गर्नाले भगवान विष्णु र माता लक्ष्मी प्रशन्न हुने र चाहेको मनो...
गौरादह नगरपालिकाले बेल्बत्ति ताजपुरियालाई कृत्रिम खुट्टा हस्तान्तरण गरेको छ

गौरादह नगरपालिकाले बेल्बत्ति ताजपुरियालाई कृत्रिम खुट्टा हस्तान्तरण गरेको छ

झगेन्द्र खड्का गौरादह, ३ मंसिर । गौरादह नगरपालिका ७ स्थित पुरानो ग्वालडुब्बा निवासी बेलबत्ती ताजपुरीयालाई कृतिम खुट्टा हस्तान्तरण गरिएको छ । गौरादह नगरपालिकाले ताजपुरीयाको घर...
मंगलबारदेखि गौरादह बजार साप्ताहिक बन्दहुने

मंगलबारदेखि गौरादह बजार साप्ताहिक बन्दहुने

शान्ति सुब्बा, गौरादह, ३ मंसिर । चाडपर्वहरुलाई लक्ष्यित गरि सातै दिन खुल्ला रहेको झापाको गौरादह बजार चाडपर्वको समापन सँगै भोल मंगलबारदेखि साप्ताहिक रुपमा एक दिन बन्द हुने भएको छ । ...
अज्ञात समूह बाट १० लाख बराबरको लुटपाट

अज्ञात समूह बाट १० लाख बराबरको लुटपाट

महोत्तरी, ३ मंसिर ।  महोत्तरीको सोनमामा आईतबारराति लुटपाट भएको छ । आईतबार मध्यरातिमा ८ –१० जनाको समुहमा आएका अज्ञात समुहले सोनमा गाँउपालिका ३ खखनाका शिवचन्द्र राय यादवको घरमा लुटपा...
राष्ट्रिय परिचयपत्र वितरण: १०१ वर्षीया भगवतीदेवीलाई पहिलो

राष्ट्रिय परिचयपत्र वितरण: १०१ वर्षीया भगवतीदेवीलाई पहिलो

   काठमाडौं, ३ मंसिर । पहिलो राष्ट्रिय परिचयपत्र फिदिम नगरपालिका(४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई दिइएको छ  । पाँचथरको शहीद मञ्चमा सोमबार आयोजित बिशेष कार्यक्...
तारेखमा छुटेका प्रहरीविरुद्ध सर्वोच्च जाने तयारी: सुन तस्करी प्रकरण

तारेखमा छुटेका प्रहरीविरुद्ध सर्वोच्च जाने तयारी: सुन तस्करी प्रकरण

मोरङ, ३ मंसिर  । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका उच्च प्रहरी अधिकारीविरुद्ध सरकार सर्वोच्च जाने भएको छ । उच्च अदालत विराटनगरको आदेशमा...
काम गर्न नसक्ने कर्मचारीलाई हात जोडेर बिदा गरिन्छु: मन्त्री लालबाबु पण्डित

काम गर्न नसक्ने कर्मचारीलाई हात जोडेर बिदा गरिन्छु: मन्त्री लालबाबु पण्डित

३ मंसिर, काठमाडौं ।  कर्मचारीले नेपाल भनेको काठमाडौं मात्रै बुझ्छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले नेपाल नै नबुझेको गुनासो गरेका...
झापामा लागूऔषधको प्रयोगकर्तामा महिलाको सङ्ख्या बढ्दै

झापामा लागूऔषधको प्रयोगकर्तामा महिलाको सङ्ख्या बढ्दै

भद्रपुर, ३ मंसिर । पछिल्लो समय लागूऔषधको प्रयोगकर्तामा महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्ष २०७४र०७५मा तीन जना महिला पक्राउ परे भने चालू आर्थिक वर्षको चार महिना...
सिरहामा एक महिनाभित्र सात बलात्कारका घटना सार्वजनिक

सिरहामा एक महिनाभित्र सात बलात्कारका घटना सार्वजनिक

सिरहा, ३ मंसिर ।  सिरहामा गत एक महिनाभित्र सातवटा बलात्कारका घटना सार्वजनिक भएका छन् । यीमध्ये धेरैजसो बलात्कारका घटना चाडपर्वका समयमा भएका छन् । कात्तिकको पहिलो साता मात्रै चार...