Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026
मोटरसाइकल चालकको मृत्यु,  मोटरसाइकल  तिनाउ नदीमा खस्यो

मोटरसाइकल चालकको मृत्यु, मोटरसाइकल तिनाउ नदीमा खस्यो

बुटवल, १८ मंसिर  । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल(तानसेन सडकखण्डबाट मोटरसाइकल तिनाउ नदीमा खस्दा चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका(३ हेडवक्र्स नजिकैबाट लु ३० प ४१९३ नम्बर...
मन्त्रिपरिषद् छलेर अवार्ड

मन्त्रिपरिषद् छलेर अवार्ड

कामठाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन ९युपीएफ०को अवार्ड मन्त्तिपरिषद्को पुर्वस्वीकृतिबेगर लिएको खुलेको छ । संविधान, सुशान ऐन तथा...
१० करोड ठग्ने सहकारी सञ्चालक पक्राउ

१० करोड ठग्ने सहकारी सञ्चालक पक्राउ

काठमाडौँ, १८ मङ्सिर । विभिन्न आश्वासन दिएर बचतकर्तालाई रकम जम्मा गर्न लगाई बचत खातामा रहेको भन्डै १० करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा एयरटेल बचत तथा सहकारी ऋण सहकारी संस्थ...
बंगलादेशमा गोरु पुर्याउन तस्कर सक्रिय, स्थानीयले सातवटा मोटरसाइकल जलाए

बंगलादेशमा गोरु पुर्याउन तस्कर सक्रिय, स्थानीयले सातवटा मोटरसाइकल जलाए

दाङ, १८ मङ्सिर  । पछिल्लो समय दाङबाट गोरु तस्करी गरेर शबाहिर लैजाने क्रम ह्वात्तै बढेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । यसअघि सेटिङमा भारतबाट गोरु नेपाल भित्र्याएर तेस...
शृंखला मिस वल्डको ‘फाइनल राउण्ड’मा

शृंखला मिस वल्डको ‘फाइनल राउण्ड’मा

कामठाडौं, १८ मङ्सिर । मिस नेपाल शृंखला खतिवडा मिस वल्र्ड २०१८ को टप ३० मा प्रवेश गरेकी छिन् । शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’तर्फक...
एउटा अदालती आदेशको हलचल

एउटा अदालती आदेशको हलचल

काठमाडौँ, १८ मङ्सिर । एक वर्षअघि सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको एउटा आदेश अहिले उच्च पदस्थ सरकारी अधिकारीका लागि टाउको दुखाइ भएको छ । ‘नागरिकको निजी सम्पत्ति निजको स्वेच्छाले...
निगमलाई दैनिक चार करोड नाफा तर, इन्धनको मूल्य २ रुपैयाँ मात्र घट्यो

निगमलाई दैनिक चार करोड नाफा तर, इन्धनको मूल्य २ रुपैयाँ मात्र घट्यो

काठमाडौं, १८ मङ्सिर । १५ दिनका लागि साढे ५६ करोड नाफा सुनिश्चित गरेर नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर समान दुई रुपैयाँ घटाएको छ । सोमबार रातिदेखि लागू ह...
जलवायु परिवर्तन सम्मेलनमा राष्ट्रपति किन

जलवायु परिवर्तन सम्मेलनमा राष्ट्रपति किन

काठमाडौँ , १८ मङ्सिर ।  राष्ट्रपति विद्यादेवी भण्डारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको २४ औँ सम्मेलनमा भाग लिन पोल्याण्ड पुगेकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।...
सेना-प्रहरीको पोशाक खरिदमा अनियमितता

सेना-प्रहरीको पोशाक खरिदमा अनियमितता

काठमाडौं, १८ मङ्सिर । सुरक्षा निकायको पोशाकाको खरिदमा अनियमितता भेटिएपछि महालेखा परीक्षकको कार्यालयले छानबिन सुरु गरेको छ । महालेखाले नेपाली सेना, नेपाल प्रहरी र सश्स्त्र प्रहरी...
पुल पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राख्न माग

पुल पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राख्न माग

खोटाङ, १८ मङ्सिर ।  तत्कालीन सांसद ९हाल प्रतिनिधिसभा सदस्य० विशाल भट्टराईले २०७३ मंसिर २२ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –५, लफ्याङ र साकेला गाउँपालिका –५ मात्तिम ज...