Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024
किन गरियो निजामती कर्मचारीको भत्ता कटौती ?

किन गरियो निजामती कर्मचारीको भत्ता कटौती ?

काठमाडौं, १६ जेठ २०७७ । खर्चमा मितव्ययिता अपनाउने उद्देश्यसहित सरकारले निजामती कर्मचारीको भत्ता कटौती गरेको छ। यसबाट वार्षिक करिब ६ अर्ब रुपैयाँ जोगिने आकलन अर्थ मन्त्रालयको छ। ...
झापाको बजेट ६ अर्ब ५६ करोड ४८ लाख

झापाको बजेट ६ अर्ब ५६ करोड ४८ लाख

कुन स्थानीय तहलाई कति ? गौरादह, १६ जेठ २०७७ । आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटमा झापाका लागि ६ अर्ब ५६ करोड ४८ लाख रुपैयाँ बिनियोजन भएको छ । सरकारले विहीवार स‌ंघीय संसदको संयु...
विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन सरकारले छुट्यायो बजेट

विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन सरकारले छुट्यायो बजेट

काठमाडौं, १५ जेठ २०७७ । सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्...
चालु आर्थिक बर्षभन्दा स्वास्थ्य बजेट १२ अर्ब बढ्यो

चालु आर्थिक बर्षभन्दा स्वास्थ्य बजेट १२ अर्ब बढ्यो

काठमाडौं, १५ जेठ २०७७ । सरकारले चालु वर्षका तुलनामा स्वास्थ्य बजेट १२ अर्ब बढाएको छ। बिहीबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष १५ प्रतिशतले...
कोरोना रोकथाम तथा उपचारको लागि सरकारले छुट्यायो ६ अर्ब

कोरोना रोकथाम तथा उपचारको लागि सरकारले छुट्यायो ६ अर्ब

काठमाडौं, १५ जेठ २०७७ । कोरोनाभाइरस (कोभिड-१९) रोकथाम र उपचारको निम्ति सरकारले ६ अर्ब बजेट छुट्याएको छ। आर्थिक वर्ष २०७७।७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले को...
दोब्बर मूल्यमा किसानलाई मल बिक्री गर्ने पसल ‘सिल’

दोब्बर मूल्यमा किसानलाई मल बिक्री गर्ने पसल ‘सिल’

भोजपुर, १० जेठ २०७७ । अनधिकृतरुपमा रासायनिक मल बेचबिखन भइरहेको एक पसल ‘सिल’ गरिएको छ । तोकेको बजार मूल्यभन्दा दोब्बर मूल्यमा किसानलाई मल बिक्री गरेको भन्दै जिल्ला प्रशासनले गत बुधब...
आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

काठमाडौं, १० जेठ । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमामार्फत लिन सकिने गरी सञ्चालन गर...
धितोपत्र र राफसाफको काम २० जेठसम्म स्थगित

धितोपत्र र राफसाफको काम २० जेठसम्म स्थगित

पत्रपत्रिका, समाचार काठमाडौं, १० जेठ २०७७। नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले धितोपत्रको कारोबार २० जेठसम्म स्थगित हुने बताएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सोमबार नेप्स...
डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई भाषा परीक्षा तयारी गरिरहेका युवालाई कोरिया ल्याउन तयार

डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई भाषा परीक्षा तयारी गरिरहेका युवालाई कोरिया ल्याउन तयार

काठमाडौं, ८ जेठ । डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई थप नेपाली श्रमिक लैजान दक्षिण कोरिया तयार भएको छ । जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा क...
अधिकृतको कमाइ २६ करोड !

अधिकृतको कमाइ २६ करोड !

पत्रपत्रिका खबर अनलाईनविचार काठमाडौं, ८ जेठ २०७७ । खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अ...