Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026

काठमाडौं, १५ जेठ २०७७ । सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेको छ।

आगामी आर्थिक वर्षको बजेट बिहीबार सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले नेपालीलाई स्वदेश फर्काउन आवश्यक बजेट व्यवस्था गरिएको बताए तर रकम उल्लेख गरेनन्। अहिले खाडी, मलेसियालगायत देशमा धेरै नेपाली रोजगारी गुमाएर अलपत्र परेका छन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments