मंगलबार, चैत्र ०७, २०७९
Tuesday, March 21, 2023

काठमाडौं, १५ जेठ २०७७ । सरकारले चालु वर्षका तुलनामा स्वास्थ्य बजेट १२ अर्ब बढाएको छ।

बिहीबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष १५ प्रतिशतले स्वास्थ्य बजेट बढाएका हुन्।

चालु वर्षका लागि सरकारले ७८ अर्ब ४० करोड बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्ष २०७७। ०७८का लागि ९० अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरेको छ।

तपाईको प्रतिक्रिया