Online Bichar
बिहिबार, कार्तिक २०, २०८३ | Thursday, November 5, 2026

काठमाडौं, १९ कार्तिक २०८३ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ । यो जितसँगै लुम्बिनीले चार खेलबाट सात अंक जोड्दै प्लेअफ सम्भावना बलियो बनाएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

तपाईको प्रतिक्रिया