Online Bichar
मंगलबार, आश्विन २०, २०८३ | Tuesday, October 6, 2026

काठमाडौं, २० असोज २०८३ । दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ ।

नेपाल पञ्चाङ निर्णायक समितिले घटस्थापनाको साइत असोज २५ बिहान ११:४७ मा तोकेको छ । टिकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ मा उत्तम रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया