Online Bichar
मंगलबार, आश्विन २०, २०८३ | Tuesday, October 6, 2026

काठमाडौं, २० असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् ।

महिला उपसभापति पदका लागि भुसालको मात्रै उमेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् ।

भुसाल यसअघि कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित भएकी थिइन् ।

तपाईको प्रतिक्रिया