Online Bichar
बिहिबार, भाद्र १८, २०८३ | Thursday, September 3, 2026

काठमाडौं, १७ भदौ २०८३ । रसुवा बाढीबारे सदनबाट विशेष प्रस्ताव पारित भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले राखेको विशेष प्रस्ताव सर्वसहमतिले पारित भएको हो ।

त्यसपछि मृतकहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गतेको रसुवा बाढीबारे सदनलाई जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया