Online Bichar
बिहिबार, भाद्र ११, २०८३ | Thursday, August 27, 2026

काठमाडौं, ११ भदौ २०८३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड पुगेका आन्तरिक तथा वाह्य पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको छ ।

मन्त्रालयका अनुसार गोसाइँकुण्ड-दुप्चेश्व-काठमाडौं हुँदै वैकल्पिक मार्गबाट फर्कन सकिने छ ।

मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न भनेको हो । सुरक्षित यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया