Online Bichar
सोमबार, साउन ११, २०८३ | Monday, July 27, 2026

काठमाडौं, ९ साउन २०८३ । भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको राजीनामा माग गर्दै भारतमा विद्यार्थीहरु आनदोलनमा थिए ।

पेपर लिक प्रकरणमा उनको राजीनामा माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।

बीबीसी हिन्दीका अनुसार शिक्षामन्त्री प्रधानलेआजै राजीनामा दिएका हुन् । उनको राजीनामाको माग गर्दै विद्यार्थीसहित विपक्षी पनि सडकमा उत्रिएका थिए ।

तपाईको प्रतिक्रिया