Online Bichar
शनिबार, मंसिर २३, २०८० | Saturday, December 9, 2023

काठमाडौं, २३ फागुन ।  नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ।

बिहिबार भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा नयाँ नक्सा सार्वजनिक गरिएको हो।

भूमिसुधार मन्त्री पद्मा अर्याल, मन्त्रालयका सचिव गोपीनाथ मैनालीले संयुक्त रूपमा नक्सा सार्वजनिक गरेका हुन्।

नयाँ नक्सामा नामकरण भइसकेका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम तोकिएको छ। अरू प्रदेशको भने नाम उल्लेख नगरी नक्सा बनाइएको छ।

तपाईको प्रतिक्रिया