Online Bichar
आइतबार, आश्विन ०७, २०८० | Sunday, September 24, 2023

जनकपुरमा, २२२ फागुन । जनकपुर।जनकपुर उप महानागर पालिकाका मेयर लालकिशोर साहको घरमा सोमवार राति चोरी भएको छ।
मेयर साहको छोरीको वीहे प्रयोजनको लागि ल्याइएको एक लाख मूल्य वराबरको खाद्य सामाग्रीहरु चोरले चोरी ग़री लागेको थियो ।
एता चोरिमा संलग्न दुइ जनालाई जीरोमाइल प्रहरी चौकीले गए राति धनुषा महोत्तरी सीमा वाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ज.उ.न.पा वार्ड ६ का २० वर्षीय बिक्की साह र वाडा ४ बश्ने २० वर्षीय किसन मंडल रहको जिरोमाइल चौकी इंचार्ज चंदन सिंहले महोत्तरीपोस्टलाई जानकारी दिएका छन ।

सिंहका अनुसार चोरले चोरी गरिएका समानहरु नयाँ बस पार्कमा सुरक्षित राखेको र उपलब्ध भएको बताएका छन ।
पक्राउ परेकाहरुलाइ हाल जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ भन्ने यिनीहरुमाथि थप अनुसंधान सहित चोरी मुद्दा चलाइने तयारी सुरु भएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया