Online Bichar
सोमबार, जेठ १५, २०८० | Monday, May 29, 2023

काठमाडौँ, २० फागुन । राजधानीको टुँडिखेलमा सैनिक दिवस मनाउने क्रममा प्यारासुट जम्पिङका क्रममा प्यारासुट राम्रोसँग नखुलेपछि नेपाली सेनाका हवल्दार पूर्णबहादुर भण्डारी घाइते भएका छन्।

प्यारासुट उडाउने क्रममा सेनाका हवल्दार भण्डारी घाइते भएको नेपाली सेनाका प्रवक्ता याम ढकालले पुष्टी गरे बताए।

उनका अनुसार सैनिक परेड क्रममा प्यारासुट नखुलेपछि हवल्दार भण्डारी सिधै आकाशबाट जमिनमा खसेका थिए। हवल्दार भण्डारीको टाउँको लगायत शरीरको अन्य भागमा चोट लागेको बताइएको छ। उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ।

तपाईको प्रतिक्रिया