Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

पोखरा, १९ फागुन । पोखराको फेवाताल–६मा एक छात्राको शव भेटिएको छ ।आइतवार बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव फेवातालमा घोप्टो परेको अवस्थामा भेटिएको हो ।
शव कास्कीको अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको भएको बताइएको छ ।

नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज बिहानै क्याम्पस जानका लागि घरबाट हिँडेको बताइएको छ । उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि लगिएको छ ।

तपाईको प्रतिक्रिया