Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

काठमाडौं, २७ वैशाख २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले वैशाख ३० गते केन्द्रीय समितिको बैठक आयोजना गर्ने निर्णय गरेको हो।

बैठकले वडा, पालिका र जिल्ला अधिवेशनको मिति समेत तोकेको छ।

तपाईको प्रतिक्रिया