Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

ब्रेकिङ

काठमाडौँ, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।

तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो।

मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए। थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया