Online Bichar
सोमबार, चैत्र २३, २०८२ | Monday, April 6, 2026

काठमाडौं, २२ चैत २०८२ । शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाल पनि पक्राउ परेका छन् । उनका बुबा शंकर अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले शुक्रबार नै नियन्त्रणमा लिएको थियो ।

शुलभलाई पनि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरले भने शुलभ अहिले विभागमा उपस्थित भएको जनाएका छन् । बाह्रखरीसँगको कुराकानीमा उनले भने– अहिले उहाँ सम्पत्ति शुद्धीकरण विभागमा हुनुहुन्छ ।”

उच्च स्रोतका अनुसार उनलाई शनिबार नै भैरहवाबाट पक्राउ गरिएको हो ।

 

तपाईको प्रतिक्रिया