Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ४ फागुन । काठमाडौँमा भर्खरै भूकम्प को धक्का महसुस भएको छ । आज साझ ८ बजेर ३३ मिनेट जादा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का आए पछी फेरी एक पटक स्थानीय त्रसित भएका छन ।

यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३।३ रिक्टरको परकम्प गएको थियो ।

विसं २०७२ वैशाख १२ को ७।६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५१० परकम्प गएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया