Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

काठमाडौं, २० पुस २०८२ । विभिन्न सरकारी कार्यालयका वेबसाइट ह्याक गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झापाका सन्तोष चिमरिया र सन्तोष पौडेल छन् । उनीहरूलाई प्रहरीको साइबर ब्युरोको टोलीले झापाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले निर्वाचन आयोग, राष्ट्रिय पञ्जीकरण विभाग, नेपाल मेडिकल काउन्सिललगायत अन्य सरकारी कार्यालयका साइटमा अवरोध पुर्‍याएको खुलेको छ ।

 

तपाईको प्रतिक्रिया