काठ्माडौं, १४ पुस २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, ऊर्जामन्त्री तथा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । सहमतिसँगै रवि, बालेन र कुलमान रास्वपाबाटै चुनाव लड्ने भएका हुन् ।
रास्वपा केन्द्रीय सदस्य असिम शाहको कार्यालय कमल पोखरीमा सहमति भएको हो ।बाह्रखरीबाट






