Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

झापा, ३१ साउन २०८२ । बाटोको छेउमा अचेत भेटिएका बिर्तामोड-७ का ५० वर्षीय रमेश श्रेष्ठको मृत्यु भएको छ ।

आज साँझ ५:२० बजे बिर्तामोड-७ रेखा टोलस्थित बाटोको छेउमा उनी अचेत फेला परेका थिए । उनलाई आफन्तसंग समन्वय गरी उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारका क्रममा साँझ ७ बजेतिर मृत्यु भएको बिर्तामोड-७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले बताए । उनलाई मुटुसम्बन्धी समस्या रहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया