काठमाडौँ, ३० असार २०८२ । डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्यांक अनुसार सङ्ख्या १ हजार ९ सय ३८ जना पुगेको छ ।
पछिल्लो एक हप्तामा ६१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ ईडिसिडीद्धारा जारी आँकडा अनुसार डेंगु सङ्क्रमण बढ्दै गएको छ ।






