Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

झापा, २५ वैशाख २०८२ । सुनसरीको बराहक्षेत्रमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।

आज दिउँसो अन्दाजी २ः१५ बजे बराहक्षेत्र –१० मंगलबारे बस्ने उमेश राईका छोरा १८ महिनाको उपदेश राईलाई छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा मोवाइल चार्ज गर्ने बोर्डबाट करेन्ट लागेको थियो । घाइते बालकलाई उपचारको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शव सोही अस्पतालमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया