Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

काठमाडौं, २२ चैत २०८१ । एकैदिन जाजरकोटमा दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुकबार बेलुकी दुईपटक भूकम्प गएको हो।

८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो।

तपाईको प्रतिक्रिया