Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे संक्रान्ति ९मकर संक्रान्ति०को शुभकामना दिएका छन् । उनले नेपालीले मनाउने यस चाडको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका हुन् ।

उनले माघी पर्वले नेपालीहरूबीच राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गर्दै मुलूकको समृद्धि, विकास र निर्माणमा एकताबद्ध हुन आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया