Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, २८ पौष । गौरादह जेसिजको बर्ष २०१९ को लागि जेसी माधव कोइराला निर्वाचित भएका छन् ।

झापाको गौरादह जेसिसको सातौं शाखा अधिबेसनले आज शनिबार नेतृत्व चयन गरेको हो । अधिबेशनले बर्ष २०१९ को लागि महत्वपूर्ण मुख्य पदहरुमा निर्वाचन प्रकृयाबाट जिम्बेवरी बडफड समेत गरेको छ । नयाँ कार्यसमितिको लागि कार्यकारिणी उपाध्यक्षमा जेसि ताराकुमार श्रेष्ठ र जेसि पुष्पराज गुरगाई निर्वाचित भएका छन् ।

उपाध्यक्षहरुमा क्रमशः जेसी मनिता कार्की, जेसी भेषकुमार भारती,जेसी भानु आचार्य र जेसि ओम कुमार राजवंशी निर्वा्चित भएका छन् भने जनसम्पर्क अधिकारीको लागि जेसी युवराज बाँस्तोला निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया