Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, २७ । संघीय सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा कटौती गरे पनि राप्रपाले जितेको स्थानीय तहले बिदा दिने निर्यण गरेको छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, झापाको कचनकवल गाउँपालिका र धादिङको रुबीभ्याली गाउँपालिकामा बिदा दिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

राप्रपाका महामन्त्री तथा झापा ३ का प्रतिनिधि सभा सांसद राजेन्द्र लिङदेलले बहुमत प्राप्त गरेका नगरपालिका र गाउँपालिकामा बिदा दिने व्यवस्था मिलाउन पार्टीको केन्द्रीय समितिले निर्देशन दिएको बताए । बाँके, झापा, धादिङका स्थानीय तहको निर्णयले आफूसहित दिन्दु अधिराज्य पक्षधर शक्तिलाई उत्साहित बनाएको उनल प्रतिकृया दिए ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया