Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

विराटनगर, २४ पुस । मोरङको सुन्दर हरैचा– ३ गछीयामा गुट्खा खाँदा घाटीमा अड्किएर १ जनाको मृत्यु भएकोछ ।

सोमबार साँझ ७ बजेको समयमा सोहि स्थान बस्ने ३५ वर्षीय शर्मा नन्द तिम्सिनाले गुट्खा खादाँ घाटीमा अड्किए पछी उपचारको लागी धरान घोपा लगिएको थियो ।

उपचारकै क्रममा उनको राती साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नेपाल टाइम्सबाट

तपाईको प्रतिक्रिया